FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकाको वोलपत्र दर्ता सम्बन्धि सूचना

  1. मिति २०७६।१२।०३ गते अन्नपूर्ण पोस्टमा  खुल्ला बोलपत्र आव्हानको सुचना प्रकासन भएकोमा ।
  2. २०७७।०१।०३ मा बोलपत्र दर्ता हुने अन्तिम मितिमा, देशव्यापी रुपमा कोरोना भाईरसको कारण लकडाउनले गर्दा बोलपत्र दर्ता हुने अन्तिम मिती २०७६।१२।२८ मा अन्नपूर्ण पोस्टमा सुनचा गरी दर्ता मिति २०७७।०१।१२ मा सारिएको ।
  3. पुन लकडाउन थपिएसंगै २०७७।०१।०८ मा अन्नपू्ण राष्ट्रिय दैनिकमा पुन सुचना निकाली २०७७।०१।१८ गते १२:०० बजे सम्म बोलपत्र दर्ताको अन्तिम मिति कायम गरिएको ।
  4. २०७७।०१।१८ गते पनि लकडाउन खुल्ने स्थिती नभएको अबस्थामा सर्वजनिक खरिद अनुगमन कार्यालय ताहचलको २०७७।०१।१५ को निर्णयको अधिनमा रही, गाउँकार्यपालिकाको २०७७।०१।१७को निर्णय बमोजिम वोलपत्र दर्ता हुने अन्तिम मिति  २०७७।०१।१८ को अन्ननपूर्ण पोस्टमा सुचना निकाली , २०७७।०२।०८ गते अपराहन्न १२:०० बजे कायम गरिएको ब्यहोरा जानकारीको लागी सम्पूर्नमा अनुरोध छ

आर्थिक वर्ष: