FAQs Complain Problems

सूचना तथा समाचार

जगन्नाथ गाँउपालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठक

जगन्नाथ गाँउपालिकाकाे विपद व्यवस्थापन समितिकाे मिति २०७६.१२.१६ गते बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकले गरेका निर्णयहरू
१.काेराेना राेकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाईन तथा हेल्थ डेस्कमा खटिएका कर्मचारीहरूलाई ना.सु. स्तरकाे स्केलकाे ६० प्रतिशत प्राेत्साहन रकम उपलब्ध गराउने ।

कोरोना बिरुद्ध जगन्नाथ गाँउपालिकाको अभियान

संसारभरि फैलिरहेको कोरना (Covid 19 )भाइरस बिरुद्ध जगन्नाथ गाँउपालिकाले पुर्व तयारीका लागि गाँउपालिकाको केन्द्र जुड्डी,जगन्नाथ गाँउपालिकाको वडा नं ६,तल्लो काप्री,गाँउपालिकाको केन्द्र जुड्डी र पिलुचौरमा हेल्थ डेस्क स्थापना गरेकोछ । विदेश बाट आएका व्यक्तिहरुका लागि वडा नं १ र २ लाई लक्षित गरि जगन्ना