FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकाका मा वि हरूमा इ हाजिर जडान

देवलकोट मा वि
कैलाश मा वि
सरस्वति मा वि
सरस्वति मा वि

जगन्नाथ गाँउपालिकाले बिद्यालयमा ई हाजिर शुरु गरेको छ । बिद्यालयमा शिक्षक अनियमित हुने समयमै उपस्थित नहुने जस्ता समस्या रोक्नका लागि ई हाजिर शुरु गरेको  छ ।
गाँउपालिकाले पहिलो पटक माध्यामिक बिद्यालयमा ई हाजिर सञ्चालनमा ल्याएको छ । देवलकोट माबि, कैलाश माबि र सरस्वती माबिमा ई हाजिर सञ्चालनमा ल्याएको छ।

आर्थिक वर्ष: