FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकाको आ.व. २०७५/०७६ का योजनाहरूको अनुगमन

वडा नं ६ मा निमार्ण गरिएको खानेपानीको टयाँकी र धारा
सामुदायीक स्वास्थ्य केन्द्र वडा नं ६ को रिपोर्ट अध्ययन गर्दै
वडा नं ६ को सामुदायीक स्वास्थ्य केन्द्रको निर्माणाधिन भवन
वडा नं ६ मा निमार्ण गरिएको  बर्थिग सेन्टर
वडा नं ५ को सामुदायीक स्वास्थ्य केन्द्रको निर्माणाधिन भवन
श्री वालविकास आधारभुत विद्यालयको कक्षा कोठामा वालवालिका
श्री वालविकास आधारभुत विद्यालयको निमार्णाधिन भवन
वडा नं २ को सामुदायीक स्वास्थ्य केन्द्रमा औषधी र जिन्सी समान चेक गर्दै

मिति २०७६ भाद्र ३ देखि ६ गते सम्म जगन्नाथ गाँउपालिकाका वडा नं १,२,५ र ६ मा वडा कार्यालय,सामुदायीक स्वास्थ्य इकाई,भौतिक पुर्वाधारका योजना र विद्यालयहरुको प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे र प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक लक्ष्मण जोशीले गर्नु भएको थियो ।

अनुगमनका क्रममा लिएका केहि प्रतिनिधि मुलक फोटोहरु

आर्थिक वर्ष: