FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे अाैपचारिक सुरूवात

जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे अाैपचारिक सुरूवात मिति २०७६/०२/२७ गाउँ पालिका अध्यक्ष काली बहादुर शाहीले गाँउपालिकाकाे घेरवारकाे शिलान्यास गरेर सुभारम्भ गर्नु भएकाेछ । कार्यऋमकाे अध्यक्षता काली बहादुर शाही र कार्यऋमकाे बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत बिनाेद प्रशाद गैरे गर्नु भएकाे थियाे ।
नेपाल सरकारकाे मापदण्डका अाधारमा राेजगार कार्यक्रमका लागि ६ वटा वडा बाट गरि
वडा न १ बाट २३ जना
वडा न २ बाट २२ जना
वडा न ३ बाट २२ जना
वडा न ४ बाट २३ जना
वडा न ५ बाट २२ जना
वडा न ६ बाट २३ जना
जम्मा १३५ जना

कामदार र याेजना छनाेट गरि कामकाे शुरूवात गरिएकाेछ । कामदारले प्रतिदिन रू ५१७। का दरले पाँउनेछन । यश बर्ष छनाैट भएका कामदारले ३० दिन काम गर्नु पर्ने, बैंक खाता अनिवार्य र उनिहरूले काम गरेकाे पारिश्रमिक बैंक खातामा जम्मा गरिनेछ ।
वडा नं १ मा सरस्वती मा.वि.काे घेरवार 
वडा नं २ मा सामुदायिक स्वास्थ्य ईकाइकाे फिल्ड निर्माण र घेरवार 
वडा नं ३ काे महाँदेव माणुकाे घेरबार र गेट निर्माण
वडा नं ४ मा थारीकाँडा खानेपानि निर्माण र पाइपलाइन मर्मत र धारा निर्माण 
वडा नं ५ र ६ काे देवलकाेट मा.वि.काे फिल्ड निर्माण र घेरवार 
गाँउपालिकाकाे घेरवार

आर्थिक वर्ष: