FAQs Complain Problems

समाचार

जगन्नाथ गा पा स्वास्थ्य काे बार्षिक समीक्षा

मिति २०७६ भाद्र २३ र २४ गते आर्थिक बर्ष २०७५।२०७६ मा गाँउपालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्थाको बार्षिक प्रगति समिक्षा गाँउपालिका उपाध्यक्ष ऐना गिरीको अध्यक्षतामा संचालन गरिएको थियो । प्रमुख अथिति जिल्ला जन स्वास्थ्यका तथ्याँक अधिकृत रुगुम थापा र गाँउपालिकाका भित्रका स्वास्थ्य संस्थाका प्रमुखको उपस्थितिमा संचालन गरिएको थियो ।

आर्थिक वर्ष: