FAQs Complain Problems

समाचार

नदिजन्य पदार्थ बिक्रि कर संकलन गर्ने सम्वन्धि बोलपत्र आवह्नानको सूचना....

यस जगन्नाथ गाउँपालिकाको क्षेत्राधिकार भित्र पर्ने आ.ब. २०७७/७८ को लागि उत्खनन संकलन र बिक्री करको ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरुवाट आफ्नो फर्म नवीकरण भएको प्रमाण पत्र मुल्य अभिवृदी कर दर्ता प्रमाण पत्र कर चुक्ताको प्रमाणित प्रतिलिपी तथा कार्य गर्न योग्य भएको स्वघोषणा पत्र सहित बोलपत्र प्रकियामा सहभागि हुन सम्बन्धित सबैलार्इ जानकारी गरार्इन्छ ।

आर्थिक वर्ष: