FAQs Complain Problems

७७/७८

जगन्नाथ गाउँपालिकाकाे आठौं गाँउसभा सम्पन्न

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । जगन्नाथ गाउपालिकाको आठौ गाउसभा तथा हिउदे अधिवेशन मिति २०७७ माघ १० गतेका दिन गाउपालिका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा उपाध्यक्ष,वडा अध्यक्ष,गाउँसभाका सदस्य,पत्रकार,सुरक्षाकर्मी र कर्मचारीहरुको उपस्थितिमा कुम्भराज जोशीले सं

कोरोना अस्थायी अस्पताल उद्घाटन कार्यक्रम

प्रत्यक स्थानिय तहमा (कोभिड-१९) अस्पताल संचालन गर्ने निर्णय अनुसार जगन्नाथ गाँउपालिकामा पाँच बेडको अस्थायी अस्पताल मिति २०७७ माघ २१ गतेका दिन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले रिवन काटेर उदघाट्न गर्नुका भएको छ।