FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता सम्बन्धि सुचना!!!!

यस जगन्नाथ गाउँपालिका सामाजिक सुरक्षा लाभग्राहीहरूको आगामी भत्ता बैंकीङ प्रणाली मार्फत वितरण गरिने गरी,हिमालयन बैंक जगन्नाथ शाखा,जुड्डी संग सम्झौता समेत भैसकेकोले वडामै पुगेर बैंक खाता खोल्न सहजिकरण गर्न हिमालयन बैकका कर्मचारी,यस गाउँपालिकाका कर्मचारी समेतको टोली मिति २०७७१०१८गते देखी २१ गते सम्म कार्यालय मा उपस्थित हुने हुनाले सोही स्थान बाट बैंक खाता खोल्नका लागी आवश्यक कागजात वडा न ६ को संकलन गरिने भएकाले तपशिल बमोजिमका कागजात सहित सेवाग्राहीहरुलाई वडा कार्यालयमा उपस्थित गराईदिनुहुन जानकारी गराईन्छ । तपशिल जेष्ठ नागरिक एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको हकमा खाता ोल्नको लागी आवश्यक कागजातहरु १ नागरीकताको सवल र फोटोकपी १ प्रति २ सामाजिक सुरक्षा परिचय पत्र र फोटोकपी ३ फोटो २ प्रति पासपोर्ट साइनको ४ हकवालाको नागरीकताको फोटोकपी परिचय पत्र १ प्रति । नाबालकको हकमा खाता खोल्नको लागी आवश्यक कागजातहरु १जन्म दर्ता सस्कल र फोटोकापी १ प्रति २ सामाजिक सुरक्षा परिचय पत्र र फोटोकपी ३ फोटो २ प्रती (बच्चाको ४ संरक्षकको फोटो १ प्रति , नागरिक्ता सक्कल र नक्कल १ प्रति (सरक्षक भन्नाले एका धरको बुवा,आमा,हजुरबुया,जुरआमा हुनुपर्ने।

आर्थिक वर्ष: