FAQs Complain Problems

समाचार

८०/८१

स्वास्थ्य तर्फका करार सेवाका लागि अनलाइन प्रणाली मार्फत दरखास्त दिने व्यवस्था गरिएकाे छ ।

स्वास्थ्य तर्फका  मेडिकल अधिकृत,एच ए,स्टाप नर्स,अहेव र अनमी पदकाे करार सेवाका लागि अनलाइन प्रणाली मार्फत दरखास्त दिने व्यवस्था गरिएकाे व्यहाेरा सबैमा जानकारी गरिन्छ । साथै दिएकाे लिंकमा भिजिट गरेर पनि हेर्न सक्नुहुनेछ ।

ईन्जिनियर पदकाे लिखित र माैखिक परिक्षा संचालन हुने सम्बन्धि सूचना ।

Pages