समाचार
कोरोना बिरुद्ध जगन्नाथ गाँउपालिकाको अभियान
संसारभरि फैलिरहेको कोरना (Covid 19 )भाइरस बिरुद्ध जगन्नाथ गाँउपालिकाले पुर्व तयारीका लागि गाँउपालिकाको केन्द्र जुड्डी,जगन्नाथ गाँउपालिकाको वडा नं ६,तल्लो काप्री,गाँउपालिकाको केन्द्र जुड्डी र पिलुचौरमा हेल्थ डेस्क स्थापना गरेकोछ । विदेश बाट आएका व्यक्तिहरुका लागि वडा नं १ र २ लाई लक्षित गरि जगन्नाथ गाँउपालिकाको वडा नं १, पिलुचौरमा १० बेड,वडा नं ३ र ४ को कैलास मा.वि.महतिमा १२ बेड र वडा नं ५ र ६ को देवलकोट मा.वि.को प्रा.वि.शाखामा १० बेड सहित जम्मा ३४ बेडको क्वारेन्टाइन निर्माण गरिएकोछ ।गाँउपालिका भित्रका प्रत्येक घरधुरीलाइ सावुन वितरण गर्नुका साथै गाँउपालिका भित्र रहेका चार वटा सामुदायीक स्वास्थ्य इकाई र दुई वटा स्वास्थ्य चौकीलाई प्रयाप्त औषधि स्वास्थ्य कर्मीलाइ सेनिटाइजर,पि.पि.ई.सेट,चस्मा,माक्स र पन्जाको व्यवस्था सहित क्वारेन्टाइन र हेल्थ डेस्कमा खटाइएको छ ।
१.बद्री बहादुर शाही – हेल्थ डेस्क,पिलुचौर – ९८६८५४६८७१
२.कुबेर भण्डारी – कैलास मा वि महति- ९८६५६३६८३४
३.सनत कुमार शाही – देवलकोट मा.वि.को प्रा.वि.शाखा गोत्री -९८४०५९३४६५
४.रबिन्द बहादुर शाही – स्वास्थ्य संयोजक,जुड्डी बाजुरा – ९८६४३१७९६१
५.अमर बहादुर बुढा – वडा नं ६ हेल्थ डेस्क – ९८४१६८३५०५
६.पुर्णा देवि शाही – हेल्थ डेस्क,जुड्डी - ९८६९२७९६५५
७.कुम्भराज जोशी – नि. प्रमुख प्रशासकिय अधिकृत – ९८४३४३४६५७