FAQs Complain Problems

समाचार

कोरोना बिरुद्ध जगन्नाथ गाँउपालिकाको अभियान

संसारभरि फैलिरहेको कोरना (Covid 19 )भाइरस बिरुद्ध जगन्नाथ गाँउपालिकाले पुर्व तयारीका लागि गाँउपालिकाको केन्द्र जुड्डी,जगन्नाथ गाँउपालिकाको वडा नं ६,तल्लो काप्री,गाँउपालिकाको केन्द्र जुड्डी र पिलुचौरमा हेल्थ डेस्क स्थापना गरेकोछ । विदेश बाट आएका व्यक्तिहरुका लागि वडा नं १ र २ लाई लक्षित गरि जगन्नाथ गाँउपालिकाको वडा नं १, पिलुचौरमा १० बेड,वडा नं ३ र ४ को कैलास मा.वि.महतिमा १२ बेड र वडा नं ५ र ६ को देवलकोट मा.वि.को प्रा.वि.शाखामा १० बेड सहित जम्मा ३४ बेडको क्वारेन्टाइन निर्माण गरिएकोछ ।गाँउपालिका भित्रका प्रत्येक घरधुरीलाइ सावुन वितरण गर्नुका साथै गाँउपालिका भित्र रहेका चार वटा सामुदायीक स्वास्थ्य इकाई र दुई वटा स्वास्थ्य चौकीलाई प्रयाप्त औषधि स्वास्थ्य कर्मीलाइ सेनिटाइजर,पि.पि.ई.सेट,चस्मा,माक्स र पन्जाको व्यवस्था सहित क्वारेन्टाइन र हेल्थ डेस्कमा खटाइएको छ ।
१.बद्री बहादुर शाही – हेल्थ डेस्क,पिलुचौर – ९८६८५४६८७१
२.कुबेर भण्डारी – कैलास मा वि महति- ९८६५६३६८३४
३.सनत कुमार शाही – देवलकोट मा.वि.को प्रा.वि.शाखा गोत्री -९८४०५९३४६५
४.रबिन्द बहादुर शाही – स्वास्थ्य संयोजक,जुड्डी बाजुरा – ९८६४३१७९६१
५.अमर बहादुर बुढा – वडा नं ६ हेल्थ डेस्क – ९८४१६८३५०५
६.पुर्णा देवि शाही – हेल्थ डेस्क,जुड्डी - ९८६९२७९६५५
७.कुम्भराज जोशी – नि. प्रमुख प्रशासकिय अधिकृत – ९८४३४३४६५७

आर्थिक वर्ष: