FAQs Complain Problems

समाचार

जगन्नाथ गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड

जगन्नाथ गाउँपालिकामा मंगलबार देखि प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष कालीवहादुर शाहीले प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको  उद्घाटन गर्नुभएको हो ।
 गाउँपालिका भरिका तीन वटा माद्यामिक विद्यालयका विद्यार्थीले सो प्रतियोगितामा प्रतिशप्रधा गर्ने छन ।

आर्थिक वर्ष: