FAQs Complain Problems

समाचार

धुम्ति शिविरकाे उद‍्घाटन

जगन्नाथ गाउपालिकाकाे अायाेजना र जिल्ला प्रशासन कार्यालय बाजुराकाे समन्वयमा जुड्डिमा एकीकृत घुम्ति शिविरकाे अाैपचारिक उदघाटन गाउपालिका अध्यक्ष काली बहादुर शाहीले जगन्नाथ गाउपालिका वडा ४,कि कल्या बडुवाललाई हस्तान्तरण गरि अाैपचारिक उद्घाटन गर्नु भएकाे थियाे भने । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल र स्वामिकार्तिक खापर गाँउपालिका कि उपाध्यक्ष मिमा बुढाले माला र खादा लगाएर स्वागत गर्नु भएकाे छ । २०७६ मंसिर १ गत (पहिलाे दिन) शिविरमा स्वास्थ्य परिक्षण,अपाग परिचय पत्र वितरण र नागरिकता वितरण गरिएकाे छ ।

आर्थिक वर्ष: