FAQs Complain Problems

मदिरा लिलाम बिक्री सम्वन्धि सूचना .....

प्रस्तुत बिषय समवन्धमा प्रहरी चौकी जुड्डी र प्रहरी चौकी कुन्ना पिलुचौर  बाजुराबाट बिभिन्न मितिमा  अवैध मदिरा जफत गरी यस कार्यालयमा प्राप्त भएको तपशिल बमोजिमको मदिरा तोकिएको मुल्यमा लिलाम बिक्री गर्नु पर्ने भएकोले इच्छुक मदीरा व्यापारीहरुले सूचना प्रकाशन भएको ७ दिन(२०७७/०६/२५) भित्र तपशिल बमोजिमका कागजात सहित निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिन्छ ।

आर्थिक वर्ष: