FAQs Complain Problems

समाचार

विद्यालय स्तरिय छात्रा कबडी प्रतियोगिता सम्पन्न

जगन्नाथ गाँउपालिका भित्र रहेका माद्यमिक विद्यालय,विद्यालय स्तरिय छात्रा कबडी प्रतियोगिता मिति २०७६ माघ १६ गते संचालन गरिएको थियाे । उक्त प्रतियोगितामा प्रथम स्थान श्री देवलकोट मा.वि.गाोत्रि द्धितिय स्थान कैलास मा .वि. महति र तेस्रो स्थान सरस्वति मा.वि ले हाँसिल गरेको थियाे । खेलको उद्घाटन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले मुख्य रेफ्री विवेक कुमार गिरीलाइ सिटि हस्तान्तरण गरेर शुरु गरिएको थियो । वालवालिकाको मानसिक विकास संगसंगै खेलकुदको विकास गर्ने उद्धेश्यले छात्रा कवडी प्रतियोेगिता संचालन गरिएको थियो ।

आर्थिक वर्ष: