FAQs Complain Problems

समाचार

विधालयहरूको अनुगमन

जगन्नाथ गाँउपालिका भित्रका रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने उद्धेश्यले मिति २०७६ माघ ९ देखि १२ गते सम्म छड्के अनुगमन पश्चात विद्यायको शैक्षिक र भौतिक अवस्कथाका बारेमा गाँउपालिका भित्र रहेका १६ वटा सामुदायीक विद्यालयहरुका प्रधानाध्यापकहरु संग मिति २०७६ माघ १६ गते छलफल पश्चात गुणस्तर सुधार गर्ने निर्णय गरिएको थियो 

आर्थिक वर्ष: