FAQs Complain Problems

समाचार

संविधान दिवस २०७७ को अवसरमा जगन्नाथ गाउँपालिकाले आयोजना गरेको साहित्यिक तथा खेलकुद कार्यक्रम

अध्यक्ष पुरस्कार वितरण गर्नु हुदै...

संविधान दिवस २०७७ काे अवसरमा जगन्नाथ गाँउपालिकाले अायाेजना गरेकाे विभिन्न प्रतियाेगिताहरूमा बिजेता टिम र व्यक्तिहरू निम्न बमाेजिम रहेका छन । १. ब्याटमिन्टन प्रतियाेगितामा-प्रथम स्थान - (विनाेद कुमार शाही र कुबेर बम )प्राविधिक शाखा,द्वितीय स्थान - (खम्बिर शाही र जय बहादुर साँउद)लेखा शाखा २.चेस प्रतियाेगितामा- प्रथम स्थान - कल बहादुर शाही,द्वितीय स्थान - मंगल प्रशाद उपाध्याय । ३.कविता प्रतियाेगितामा -प्रथम स्थान - निर्मला अाेझा,द्वितीय स्थान - बसन्तराज गिरी ४.भलिबल प्रतियाेगितामा -प्रथम स्थान विद्यालयका प्र.अ.टिम र द्वितीय स्थान गाँउपालिका कर्मचारी A टिमले जितेकाे छ । ५.घैटाे फुटाउने खेलमा प्रथम स्थान - खम्बिर शाही र जनप्रतिनिधि बाट प्रथम स्थान -जयसुर बिष्ट पुरस्कारकाे अलावा गाँउपालिकामा दिप प्रज्वलन र गाँउपालिकाकाे हाता भित्र बृक्षाराेपण कार्यक्रम गरिएकाे छ। एक कर्मचारी र एक जनप्रतिनिधिले एक बिरुवा र दरले ४० वटा विभिन्न जातका बिरुवा राेप्नुका साथै बिरुवा हुर्काउने र रेखदेखकाे जिम्मा स्वयम् व्यक्तिलाई ताेकिएकाे छ । कार्यक्रम संचालन सुर्य बहादुर कार्की स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत विनाेद प्रशाद गैरे र कार्यक्रमकाे अध्यक्षता गाँउलिका अध्यक्ष काली बहादुर शाही,गाँउपालिका उपाध्यक्ष ऐना गिरी लगायत वडा अध्यक्ष,शिक्षक र कर्मचारीकाे उपस्थितिमा सम्पुर्ण खेलकाे पुरस्कार वडा अध्यक्ष,उपाध्यक्ष र गाँउपालिका अध्यक्षले प्रमाणपत्र, कप र मेडल वितरण गर्नु भएकाे छ ।  

आर्थिक वर्ष: