FAQs Complain Problems

साताैँ गाँउसभा

जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार दश सते गाउँपालिकाको सातौं गाउँ सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरीएको हो । गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले गाउँपालिकाको विकाश र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

आर्थिक वर्ष: