FAQs Complain Problems

समाचार

सुचना!!!

बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सुधारिएकाे पानिघट्टकाे लागि अनुदान प्रदान गर्ने हुँदा इच्छुक ब्यक्तिले समयमै सम्बन्धित वडा कार्यालय वा जगन्नाथ गा पा काे कार्यालय जुड्डी मा सम्पर्क गरि फर्म भर्नहुन अनुराेध छ।

सम्पर्क न. ९८६०२७९६७५
सम्पर्क ब्यक्ति सिर्जना शाही
अन्तिम मिति: २०७८/८/२४

आर्थिक वर्ष: