जगन्नाथ गाँउपालिकाले भारत लगायत बिदेश बाट अाएका व्यक्तिहरूको कोरोना परिक्षण सुरू गरेको छ।पहिलो चरणमा गाँउपालिकाको वडा नं ३,४,५ र ६ का गरि ४९ जना ब्यक्तिहरूकाे Rapid Diagnosis Test (RDT) गरेको छ। उक्त जाँच गर्दा सबैकाे Negative अाएकाे छ । बाँकी रहेका वडाहरू वडा नं १ र २ मा कीट अभावका कारण परिक्षण