FAQs Complain Problems

समाचार

प्राबिधिक सहायकको प्रारम्भिक योग्यताक्रम प्रकाशन तथा लिखित परीक्षा सम्वन्धि सूचना ।

     प्रस्तुत विषय सम्वन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स.०७७/०७८ च.नं. २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस जगन्नाथ गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं. ०१/०७७/७८ का लागि आवेदन पेश गरेका उम्मेदवारहरुको प्रारम्भिक योग्यताक्रम सूचि तपशिल बमोजिम रहेको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: