FAQs Complain Problems

प्रमुख सूचना::

सूचना तथा समाचार

धुम्ति शिविरकाे उद‍्घाटन

जगन्नाथ गाउपालिकाकाे अायाेजना र जिल्ला प्रशासन कार्यालय बाजुराकाे समन्वयमा जुड्डिमा एकीकृत घुम्ति शिविरकाे अाैपचारिक उदघाटन गाउपालिका अध्यक्ष काली बहादुर शाहीले जगन्नाथ गाउपालिका वडा ४,कि कल्या बडुवाललाई हस्तान्तरण गरि अाैपचारिक उद्घाटन गर्नु भएकाे थियाे भने । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र

जगन्नाथ गा पा स्वास्थ्य काे बार्षिक समीक्षा

मिति २०७६ भाद्र २३ र २४ गते आर्थिक बर्ष २०७५।२०७६ मा गाँउपालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्थाको बार्षिक प्रगति समिक्षा गाँउपालिका उपाध्यक्ष ऐना गिरीको अध्यक्षतामा संचालन गरिएको थियो । प्रमुख अथिति जिल्ला जन स्वास्थ्यका तथ्याँक अधिकृत रुगुम थापा र गाँउपालिकाका भित्रका स्वास्थ्य संस्थाका प्रमु

जगन्नाथ गाउँपालिकाको आ.व. २०७५/०७६ का योजनाहरूको अनुगमन

मिति २०७६ भाद्र ३ देखि ६ गते सम्म जगन्नाथ गाँउपालिकाका वडा नं १,२,५ र ६ मा वडा कार्यालय,सामुदायीक स्वास्थ्य इकाई,भौतिक पुर्वाधारका योजना र विद्यालयहरुको प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे र प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक लक्ष्मण जोशीले गर्नु भएको थियो ।

Pages