FAQs Complain Problems

प्रमुख सूचना::

सूचना तथा समाचार

जगन्नाथ गाउँपालिकामा नमस्ते(NTC) को टावर संचालनमा

जगन्नाथ गाँउपालिकामा NTC को टावर संचालनमा अाएको छ। जगन्नाथ गाँउपालिकाको काँडाँकोटमा पर्ने नमस्तेको टावर  अाज अाइतबार बाट संचालनमा अाएको हो। गाँउपालिका अध्यक्ष श्री काली बहादुर शाही ज्यु को निरन्तर पहल पछि उक्त टावर संचालनमा अाएको हो। उक्त टावरले गाँउपालिका अधिकांश जनता लाभदायी हुने  र सुचना अादान

स्वास्थ्य शिविर

सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयकाे अायाेजनामा निशुल्क प्रजनन स्वास्थ्य शिविर जगन्नाथ गाँउपालिकाेकाे जुड्डीमा असार ६ र ७ गते संचालन भईरहेकाेछ । शिविरमा विरामीकाे उल्लेखित उपस्थिति रहेकाेछ ।

जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे अाैपचारिक सुरूवात

जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे अाैपचारिक सुरूवात मिति २०७६/०२/२७ गाउँ पालिका अध्यक्ष काली बहादुर शाहीले गाँउपालिकाकाे घेरवारकाे शिलान्यास गरेर सुभारम्भ गर्नु भएकाेछ । कार्यऋमकाे अध्यक्षता काली बहादुर शाही र कार्यऋमकाे बारेमा जानकारी प्रमुख प्रशासकिय अधिकृत बिनाेद प्रशाद ग

बार्षिक पंजीकरण प्रतिवेदन

यस जगन्नाथ गाँउपालीकाको वडा नं ०१ देखी वडा नं ०६ सम्म मिति २०७५ साल बैसाख देखी चैत्र महिनामा तपशिल बमोजिमका व्यत्तिगत घटना दर्ता भएका र सो को विवरण तपशिल अनुसार रहेको छ।

Pages