FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विद्यालयहरुलाई कम्प्युटर वितरण

जगन्नाथा गाउँपालिकाले पालिका भित्र रहेका विद्यालयहरुलाई कम्प्युटर वितरण गरेकाे छ । गाउँपालिकाको सातौा गाउँसभाले शैक्षिक गुणस्तर सुधार गर्ने नीति अनुसार माद्यामिक विद्यालयहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।शैक्षिक गुणस्तर सुधारका लागि गत बर्ष तीन वटा मावि मा कम्प्युटर ल्यावको व्यवस्था गरिएको थियो

जगन्नाथ गाँउपालिकामा ई-पुस्तकालय जडान

बाजुरा जिल्लाकाे जगन्नाथ गाँउपालिकामा मिति २०७७ चैत्र १७ गते बाट गाँउपालिकाको केन्द्र जुड्डीमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र साझा शिक्षा ई-पाटीको प्राविधिक सहयोगमा गाँउपालिकामा ई-पुस्तकालय जडान गरिएकोछ । साझा शिक्षा ई-पार्टीका तर्फ बाट शिशिर पाण्डे र बसन्त श्रेष्ठले कार्यपालिका बैठकमा पु

कोरोना अस्थायी अस्पताल उद्घाटन कार्यक्रम

प्रत्यक स्थानिय तहमा (कोभिड-१९) अस्पताल संचालन गर्ने निर्णय अनुसार जगन्नाथ गाँउपालिकामा पाँच बेडको अस्थायी अस्पताल मिति २०७७ माघ २१ गतेका दिन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले रिवन काटेर उदघाट्न गर्नुका भएको छ।

मतदाता नामावली अद्यावधिक सम्बन्धि सुचना!!!!

निर्वाचन आयोग, नेपाल मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यकम, २०७७ को कार्यविधि तथा यस जगन्नाथ गाउँपालिकाको स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिको मिति २०७७/१०/१५ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम हटाउन/त्रुटी सच्याउन /दाबी विरोध गर्न /दोहोरो नामावली.

Pages