FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता सम्बन्धि सुचना!!!!

यस जगन्नाथ गाउँपालिका सामाजिक सुरक्षा लाभग्राहीहरूको आगामी भत्ता बैंकीङ प्रणाली मार्फत वितरण गरिने गरी,हिमालयन बैंक जगन्नाथ शाखा,जुड्डी संग सम्झौता समेत भैसकेकोले वडामै पुगेर बैंक खाता खोल्न सहजिकरण गर्न हिमालयन बैकका कर्मचारी,यस गाउँपालिकाका कर्मचारी समेतको टोली मिति २०७७१०१८गते देखी २१ गते सम्म

जगन्नाथ गाउँपालिकाकाे आठौं गाँउसभा सम्पन्न

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको आठौँ गाउँ सभा सम्पन्न भएको छ । जगन्नाथ गाउपालिकाको आठौ गाउसभा तथा हिउदे अधिवेशन मिति २०७७ माघ १० गतेका दिन गाउपालिका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा उपाध्यक्ष,वडा अध्यक्ष,गाउँसभाका सदस्य,पत्रकार,सुरक्षाकर्मी र कर्मचारीहरुको उपस्थितिमा कुम्भराज जोशीले सं

सुचना

Pages