प्रस्तुत बिषय सम्वन्धमा यस जगन्नाथ गाउँपालिका भित्रका सामुदायिक बिद्यालयको आ.ब.२०७६/७७ को लेखा परीक्षण गर्नका लागि बाजुरा जिल्लाको अडिटर सूचिमा सूचिकृत रहेका इच्छुक लेखा परीक्षक ज्यूहरुले सूचना प्रकाश भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित निबेदन दिन हुन अनुरोध गरिन्छ ।
यस जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी करारमा प्राविधिक भर्ना गर्ने प्रयोजनको लागी सम्पूर्णमा जानकारी गराउँदै यो सूचना प्रकाशन गरिएको छ ।
जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार दश गते गाउँपालिकाको सातौं गाउँ सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले गाउँपालिकाको विकास र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनि
जगन्नाथ गाँउपालिकाले काेराेना भाईरस (Covid-19) ले लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाइ गाँउपालिका भित्र दुइ चरणमा राहत वितरण गरेको छ। त्यसैगरि गाँउपालिकाले लकडाउनका कारण गाँउपालिका बाहिर खाधान्न लिन समस्या परेकालाइ खाधान्न ढुवानिमा राहत उपलब्ध गराएको थियो। सोही कार्यक्रम अन्तर्गत गाँउपालिक
जगन्नाथ गाँउपालिकाको मिति २०७७ बैशाख १२ गते बसेको सर्वदलिय र विपद व्यवस्थापन समितिको बैठकले जगन्नाथ गाँउपालिका भित्र स्थायी घर भई हाल अध्ययन,कामको शिलशिला र रोजिरोटीका लागि जिल्ला बाहिर (देश भित्र) लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुको लगत संकलन गर्ने निर्णय भए पश्चात प्रत्येक वडा बाट आएको लग
जगन्नाथ गाँउपालिकाले गाँउपालिकामा खाधन्न अभाव हुन नदिन ढुवानी अनुदानमा गाँउमै खाद्यन्न पुयाएको छ। लकडाउनका कारण काेल्टी जान नपाएका बिपन्न घरधुरीलाई ढुवानि अनुदानमा चामल र नुन उपलब्ध गराउने निर्णय गरेको छ। गाँउपालिका भित्रका ६०० विपन्न घरधुरीलाई काेल्टि बाट प्रत्येक वडा कार्यालय सम्म प्रति घरधुरी
जगन्नाथ गाँउपालिकाले भारत लगायत बिदेश बाट अाएका व्यक्तिहरूको कोरोना परिक्षण सुरू गरेको छ।पहिलो चरणमा गाँउपालिकाको वडा नं ३,४,५ र ६ का गरि ४९ जना ब्यक्तिहरूकाे Rapid Diagnosis Test (RDT) गरेको छ। उक्त जाँच गर्दा सबैकाे Negative अाएकाे छ । बाँकी रहेका वडाहरू वडा नं १ र २ मा कीट अभावका कारण परिक्षण