FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

संविधान दिवस २०७७ को अवसरमा जगन्नाथ गाउँपालिकाले आयोजना गरेको साहित्यिक तथा खेलकुद कार्यक्रम

संविधान दिवस २०७७ काे अवसरमा जगन्नाथ गाँउपालिकाले अायाेजना गरेकाे विभिन्न प्रतियाेगिताहरूमा बिजेता टिम र व्यक्तिहरू निम्न बमाेजिम रहेका छन । १.

प्राबिधिक सहायकको प्रारम्भिक योग्यताक्रम प्रकाशन तथा लिखित परीक्षा सम्वन्धि सूचना ।

     प्रस्तुत विषय सम्वन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स.०७७/०७८ च.नं. २३ को मिति २०७७/०४/१२ को पत्रानुसार यस जगन्नाथ गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि प्रकाशित विज्ञापन नं.

करारमा स्वास्थ्यकर्मी भर्ना सम्वन्धि सूचना ।।।

यस जगन्नाथ गाउँपालिकाको लागि ५ शैयाको अस्पताल संचालन गर्न तपशिल बमोजिमको स्वास्थ्य कर्मचारीहरु करार सेवामा नियुक्त गर्नपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरीकले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

लेखा परीक्षणका लागि निबेदन पेश गर्ने सम्बन्धमा--

प्रस्तुत बिषय सम्वन्धमा यस जगन्नाथ गाउँपालिका भित्रका सामुदायिक बिद्यालयको आ.ब.२०७६/७७ को लेखा परीक्षण गर्नका लागि बाजुरा जिल्लाको अडिटर सूचिमा सूचिकृत रहेका इच्छुक लेखा परीक्षक ज्यूहरुले सूचना प्रकाश भएको मितिले १५ दिन भित्र आवश्यक कागजात सहित निबेदन दिन हुन अनुरोध गरिन्छ । 

प्राविधिक सहायक कारारमा पदपूर्ती गर्ने सम्बन्धमा

यस जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री  रोजगार कार्यक्रमको लागी करारमा प्राविधिक भर्ना गर्ने प्रयोजनको लागी सम्पूर्णमा जानकारी गराउँदै यो सूचना प्रकाशन गरिएको छ ।

साताैँ गाँउसभा

जगन्नाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार दश गते गाउँपालिकाको सातौं गाउँ सभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीले गाउँपालिकाको विकास र समृद्धिमा जोड दिने गरी नीति तथा कार्यक्रम सार्वजनि

गाउँपालिाको संचित कोष खाता परिवर्तन सम्वन्धमा ।

जगन्नाथ गाउँपालिकाको संचित कोष खाता परिवर्तन भएको ब्यहोरा जानकारी गराईन्छ ।

Pages

//