FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

जगन्नाथ गा पा स्वास्थ्य काे बार्षिक समीक्षा

मिति २०७६ भाद्र २३ र २४ गते आर्थिक बर्ष २०७५।२०७६ मा गाँउपालिका भित्र रहेका ६ वटा स्वास्थ्य संस्थाको बार्षिक प्रगति समिक्षा गाँउपालिका उपाध्यक्ष ऐना गिरीको अध्यक्षतामा संचालन गरिएको थियो । प्रमुख अथिति जिल्ला जन स्वास्थ्यका तथ्याँक अधिकृत रुगुम थापा र गाँउपालिकाका भित्रका स्वास्थ्य संस्थाका प्रमु

जगन्नाथ गाउँपालिकाको आ.व. २०७५/०७६ का योजनाहरूको अनुगमन

मिति २०७६ भाद्र ३ देखि ६ गते सम्म जगन्नाथ गाँउपालिकाका वडा नं १,२,५ र ६ मा वडा कार्यालय,सामुदायीक स्वास्थ्य इकाई,भौतिक पुर्वाधारका योजना र विद्यालयहरुको प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे र प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक लक्ष्मण जोशीले गर्नु भएको थियो ।

जगन्नाथ गाउँपालिकामा नमस्ते(NTC) को टावर संचालनमा

जगन्नाथ गाँउपालिकामा NTC को टावर संचालनमा अाएको छ। जगन्नाथ गाँउपालिकाको काँडाँकोटमा पर्ने नमस्तेको टावर  अाज अाइतबार बाट संचालनमा अाएको हो। गाँउपालिका अध्यक्ष श्री काली बहादुर शाही ज्यु को निरन्तर पहल पछि उक्त टावर संचालनमा अाएको हो। उक्त टावरले गाँउपालिका अधिकांश जनता लाभदायी हुने  र सुचना अादान

Pages