FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

महिला हिंसा विरुध्द १६ दिने अभियान सम्पन्न

समानताको पुस्ता बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान जगन्नाथ गाउँपालिकामा गाउँपालिका स्तरिय देउडा प्रतियोगिता,सडक नाटक र ठाँडीभाकाको आयोजना गरि आज १६ औ दिनका दिन  कार्यक्रम  कार्यपालिका सदस्य बिनपुरा शाहीको अध्यक्षता र गाँउपालिकाका उपाध्यक्ष एैना ग

जगन्नाथ गाँउपालिकामा ग र घ वर्गका अपाङ्ग हरुलाइ मासिक रुपमा भत्ता उपलब्ध गराउने

जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा ११५ जना अपाङ्गहरुको स्वास्थ्य परिक्षण र निवेदन संकलन पश्चात चिकित्सकको सुझावका आधारमा जगन्नाथ गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी

घुम्ति शिविर समापन

जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा स्वास्थ्य परिक्षण,नागरिकता वितरण, पञ्जिकरण,अपाङ्गता जाँच र परिचय पत्र वितरण,भिडियो एक्सरे,कृर्षिको बिउ वितरण र भेटनरी सेवा उपलब्ध गराईएको थिय

धुम्ति शिविरकाे उद‍्घाटन

जगन्नाथ गाउपालिकाकाे अायाेजना र जिल्ला प्रशासन कार्यालय बाजुराकाे समन्वयमा जुड्डिमा एकीकृत घुम्ति शिविरकाे अाैपचारिक उदघाटन गाउपालिका अध्यक्ष काली बहादुर शाहीले जगन्नाथ गाउपालिका वडा ४,कि कल्या बडुवाललाई हस्तान्तरण गरि अाैपचारिक उद्घाटन गर्नु भएकाे थियाे भने । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र

Pages

//