FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विपद व्यवस्थापनको रकम सम्बन्धमा

जगन्नाथ गाँउ कार्यपालिकाको बैठक नं ३२, मिति २०७५।१०।०९ को निर्णय अनुसार गाँउपालिका भित्र दैबि प्रकोप (बाढी,पहिरो,हावाहुरी,अविरल बर्षा,आगलागी,भु–क्षय,चट्टयाँङ्ग) बाट भएको मानविय,भौतिक,आर्थिक र सार्वजनिक सम्पत्तिको क्षति बापत कार्यपालिकाको निर्णय अनुसार प्रहरी मुचुल्का,जिल्ला प्रहरी कार्यालयको पत्र

महिला हिंसा विरुध्द १६ दिने अभियान सम्पन्न

समानताको पुस्ता बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान जगन्नाथ गाउँपालिकामा गाउँपालिका स्तरिय देउडा प्रतियोगिता,सडक नाटक र ठाँडीभाकाको आयोजना गरि आज १६ औ दिनका दिन  कार्यक्रम  कार्यपालिका सदस्य बिनपुरा शाहीको अध्यक्षता र गाँउपालिकाका उपाध्यक्ष एैना ग

जगन्नाथ गाँउपालिकामा ग र घ वर्गका अपाङ्ग हरुलाइ मासिक रुपमा भत्ता उपलब्ध गराउने

जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा ११५ जना अपाङ्गहरुको स्वास्थ्य परिक्षण र निवेदन संकलन पश्चात चिकित्सकको सुझावका आधारमा जगन्नाथ गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी

घुम्ति शिविर समापन

जिल्ला प्रशासन कार्यालय बाजुरा र जगन्नाथ गाँउपालिकाको समन्वयमा २०७६ मंसिर १ देखि ३ गते सम्म जगन्नाथ गाँउपालिकाको जुड्डीमा संचालन भएको एकिकृत घुम्ती शिविरमा स्वास्थ्य परिक्षण,नागरिकता वितरण, पञ्जिकरण,अपाङ्गता जाँच र परिचय पत्र वितरण,भिडियो एक्सरे,कृर्षिको बिउ वितरण र भेटनरी सेवा उपलब्ध गराईएको थिय

धुम्ति शिविरकाे उद‍्घाटन

जगन्नाथ गाउपालिकाकाे अायाेजना र जिल्ला प्रशासन कार्यालय बाजुराकाे समन्वयमा जुड्डिमा एकीकृत घुम्ति शिविरकाे अाैपचारिक उदघाटन गाउपालिका अध्यक्ष काली बहादुर शाहीले जगन्नाथ गाउपालिका वडा ४,कि कल्या बडुवाललाई हस्तान्तरण गरि अाैपचारिक उद्घाटन गर्नु भएकाे थियाे भने । सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र

Pages