बाजुरा जिल्लाकाे जगन्नाथ गाँउपालिकामा मिति २०७७ चैत्र १७ गते बाट गाँउपालिकाको केन्द्र जुड्डीमा विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र साझा शिक्षा ई-पाटीको प्राविधिक सहयोगमा गाँउपालिकामा ई-पुस्तकालय जडान गरिएकोछ । साझा शिक्षा ई-पार्टीका तर्फ बाट शिशिर पाण्डे र बसन्त श्रेष्ठले कार्यपालिका बैठकमा पु
प्रत्यक स्थानिय तहमा (कोभिड-१९) अस्पताल संचालन गर्ने निर्णय अनुसार जगन्नाथ गाँउपालिकामा पाँच बेडको अस्थायी अस्पताल मिति २०७७ माघ २१ गतेका दिन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले रिवन काटेर उदघाट्न गर्नुका भएको छ।
निर्वाचन आयोग, नेपाल मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यकम, २०७७ को कार्यविधि तथा यस जगन्नाथ गाउँपालिकाको स्थानीय सहयोग समन्वय तथा प्रचार प्रसार समितिको मिति २०७७/१०/१५ गतेको निर्णय अनुसार मतदाता नामावलीमा नाम हटाउन/त्रुटी सच्याउन /दाबी विरोध गर्न /दोहोरो नामावली.
यस जगन्नाथ गाउँपालिका सामाजिक सुरक्षा लाभग्राहीहरूको आगामी भत्ता बैंकीङ प्रणाली मार्फत वितरण गरिने गरी,हिमालयन बैंक जगन्नाथ शाखा,जुड्डी संग सम्झौता समेत भैसकेकोले वडामै पुगेर बैंक खाता खोल्न सहजिकरण गर्न हिमालयन बैकका कर्मचारी,यस गाउँपालिकाका कर्मचारी समेतको टोली मिति २०७७१०१८गते देखी २१ गते सम्म