जगन्नाथ गाँउपालिकाले बिद्यालयमा ई हाजिर शुरु गरेको छ । बिद्यालयमा शिक्षक अनियमित हुने समयमै उपस्थित नहुने जस्ता समस्या रोक्नका लागि ई हाजिर शुरु गरेको छ ।
जगन्नाथ गाँउपालिकाले यो आर्थिक बर्षमा थप ५ करोड २३ लाख बजेट आएको छ । जगन्नाथ गाँउपालिका अध्यक्ष काली बहादुर शाही र प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेको पहलमा नेपाल सरकारले दिएको सिलिगं भन्दा यस बर्ष थप ५ करोड २३ लाख बजेट भित्र्याउन सफल भएको गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन